ब्रेकिङ स्टोरी « Khabarhub

भारतको थोमस कप सफलताको अर्थ

१४ पटक उपाधि जिती सकेको इन्डोनेसियालाई फाइनलमा हराउँदै भारतले पहिलो पटक थोमस कप ब्याडमिन्टनको उपाधि जितेको छ। थोमस कपको ७३ वर्षको इतिहासमा भारतको यो पहिलो सफलतासमेत हो। भारतमा धेरै खेल क्रिकेटको छायामा परिरहेको समयमा ब्याडमिन्टनले पाएको यो सफलता अर्थपूर्ण छ। आइतबार सम्पन्न सो फाइनल खेलको नतिजाले ब्याडमिन्टन विज्ञलाई स्तब्ध बनाएको छ। अन्डरडगको रूपमा फाइनलमा खेलेको…