ब्रेकिङ स्टोरी « Khabarhub

चीनको ड्रयागन नीतिः नेपालका ठूला योजना ओगट्ने, बाहिरी विश्वलाई रोक्ने

नेपालको उत्तरी छिमेकी मुलुक चीन, अहिले पहिलो विश्व शक्ति राष्ट्र बन्ने प्रतिस्पर्धामा छ। उसको लक्ष्य सन् २०२५ भित्र अमेरिकालाई उछिन्ने र आर्थिक एवं रणनीतिक रुपमा अमेरिका भन्दा शक्तिशाली बन्न मै केन्द्रित छ। चीनले पछिल्लो तीन दशकमा गरेको तीव्र आर्थिक तथा प्राविधिक विकास नेपालजस्तो छिमेकी मुलुकका लागि सुखद पनि हो। तर, विश्वव्यापी रुपमा आफ्नो आर्थिक प्रभुत्व…