ब्रेकिङ स्टोरी « Khabarhub

रचनात्मक तरिकाले विकासको काममा लाग्छु : उपप्रमुख डंगोल

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित उपप्रमुख सुनिता डंगोलले रचनात्मकरुपमा महानगर विकासमा जुट्ने बताएकी छिन् ।  राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा उपप्रमुख डंगोलले जनताले युवा पुस्तालाई गरेको विश्वासमा कमी आउन नदिने बताइन् ।  उनले भनिन् , “प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निर्वाचित हुनुभएको छ, त्यसैगरी ३२ वटै वडामा नेपाली कांग्रेस, नेकपा…