Live on
Your Voice, Your Power
काठमाडौं– ललितपुर महानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन दोब्बर मतले अगाडि छन्। २०७४ सालको निर्वाचनमा भन्दा यो निर्वाचन एमालेका लागि महंगो परेको छ। अघिल्लो चुनावमा अन्तिम समयमा कांग्रेस महर्जनले २०० मतले एमालेका हरिकृष्ण ब्यान्जनकारलाई पराजित गरको थिए। यो पटक उन व्यान्जनकार ठूलो मतअन्तरले पराजित हुने देखिएको छ। पछिल्लो मत परिणाम अनुसार महर्जनले १५ हजार…