ब्रेकिङ स्टोरी « Khabarhub

६८२ स्थानीय तहको परिणाम सार्वजनिक : ७१ पालिकाको नतिजा आउन बाँकी

काठमाडौं- शनिबार बिहान ५ बजेसम्ममा ६८२ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। वैशाख ३० गते भएको स्थानीय निर्वाचनको मतपरिणाम आउनेक्रम जारी नै छ। शनिबार बिहानसम्ममा एक महानगर, पाँच उपमहानगरसहित ६८२ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको हो। पाँच वटा महानगर र ६ वटा उपमहानगरसहित देशभरका ७१ पालिकाको मतपरिणाम सार्वजनिक हुन बाँकी छ। अहिलेसम्म नेपाली कांग्रेसले प्रमुख…