ब्रेकिङ स्टोरी « Khabarhub

‘मलाई सम्मान र पुरस्कारको लोभ छैन’

नेपाली भाषा, कला र संस्कृतिको सम्वर्द्धन र संरक्षणका लागि कवि, गीतकार तथा नाट्यकर्मी पुरु लम्सालले आफ्ना सिर्जनामार्फत् योगदान पुर्याउदै आएका छन्। उनी आफ्ना कृतिमार्फत् समाजमा लुकेका तर वास्तविक विषयवस्तुलाई समेटेर सकारात्मक रुपान्तरणका लागि कलम चलाइरहेका छन्। हालसम्म लम्सालका तीन दर्जन भन्दा बढी गीत रेकर्ड भएका छन्। उनका नाटक संग्रहमा ठूलीका सपनाहरू, अर्को ओरालो, देश हराएका…