ब्रेकिङ स्टोरी « Khabarhub

वीरगञ्ज महानगरमा राजेशमानको अग्रता कायमै

पर्सा - वीरगञ्ज महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ३२ हजार १५८ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा नेकपा एमालेका विजयकुमार सरावगी १६ हजार ८२२ मतसहित दोस्रो स्थानमा छन्। महानगरपालिकाका ३२ वडा मध्ये विभिन्न १५ वडाका ६५ हजार ५३३ मत मतगणना सम्पन्न भएको छ । मतणना गर्न लामो समय…