ब्रेकिङ स्टोरी « Khabarhub

विराटनगर मेयरमा कांग्रेसका कोइराला, उपमेयरमा एमालेकी शिल्पा निर्वाचित

मोरङ - विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नागेश कोइराला विजयी भएका छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार कोइराला ३० हजार १७० मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धीमा नेकपा एमालेका सागर थापाले २१ हजार ४५५ मत प्राप्त गरेका थिए। उपमेयरमा नेकपा एमालेकी शिल्पा निरौला कार्कीले २५ हजार ६८० मत…