ब्रेकिङ स्टोरी « Khabarhub

४४४ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक : कुन दलले कति जिते ? 

काठमाडौँ - देशका ७५३ स्थानीय तहमध्ये हालसम्म ४४४ वटामा मतगणना सकिएको छ । गत वैशाख ३० गते एकसाथ सबै स्थानीय तहमा भएको निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम आएकामध्ये सबैभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष पद नेपाली कांग्रेसले जितेको छ । नेपाली कांग्रेसले हालसम्म २०४ स्थानीय तहको प्रमुख तथा अध्यक्षमा विजय हात पारिसकेको छ । मतगणना सकिएकामध्ये…