Live on
Your Voice, Your Power
पृष्ठभूमि नेपालको संविधान, २०७२ बमोजिम संघीय व्यवस्था अभ्यासका क्रममा तीन तहका सरकारमध्ये स्थानीय तहको दोस्रो निर्वाचन समग्रमा शान्तिपूर्ण ढंगबाट सम्पन्न भएसँगै नवनिर्वाचित जनप्रतिनिधिहरू आ-आफ्नो जिम्मेवारी सम्हाल्न थालिसकेका छन्। कतिपय जनप्रतिनिधिहरू पुरानो अनुभवसहित दोहोरिएर जिम्मेवारीमा आएका छन् भने अधिकांश नयाँ छन्। अनुभवीलाई अघिल्लो कार्यकालमा भएका गल्ती नदोहोर्याउने र नयाँलाई सिर्जनशील कार्य गरेर जनविश्वास हासिल गर्ने चुनौती…