ब्रेकिङ स्टोरी « Khabarhub

३० देशमा मंकीपक्सको संक्रमण पुष्टि, जोखिम कति ?

पछिल्लो पटक उत्तर अफ्रिकी मुलुक मोरक्कोले आफ्नो मुलुकमा मङ्कीपक्स भाइरसको संक्रमण फेला परेको पुष्टि गरेको छ। यससँगै मङ्कीपक्स भाइरसको संक्रमण पुष्टि भएका मुलुकको संख्या ३० नाघेको छ। मोरक्कोसँगै बेलायत, अमेरिका, क्यानाडा, अष्ट्रेलिया, नेदरल्याण्ड्स, स्वीवेडन, स्पेन, फ्रान्स, जर्मनी, इटालीजस्ता मुलुकमा पङ्कीपक्स भाइरसको संक्रमण फेला परिसकेको छ। बेलायतमा मात्रै २०० जनाको हाराहारीमा मानिस यो भाइरसबाट संक्रमित भएका…