ब्रेकिङ स्टोरी « Khabarhub

धनराज आचार्य पोखराका १५औँ मेयरमा निर्वाचित

पोखरा - पोखराको १५औँ मेयरको रुपमा धनराज आचार्य निर्वाचित भएका छन् । आचार्यले मतान्तर धेरै बनाएर जित सुनिश्चित गरेका हुन् । हालसम्म गणना भएको १ लाख ३८ हजार २ सय ११ मत गन्दा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका आचार्यले ५६ हजार ४ सय ७१ मत पाएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापाले ५१…