ब्रेकिङ स्टोरी « Khabarhub

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार सिंहको प्रारम्भिक अग्रता

वीरगञ्ज- मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार प्रमुख पदमा पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ७५ मतसहित सुरुआती अग्रता कायम गरेका छन्। यसैगरी नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगी ५३ मतसहित उनीसँग प्रतिस्पर्धामा छन् भने राप्रपाका उम्मेदवार गिरिश गिरीले ११ मत प्राप्त गरे। महानगरपालिका नेतृत्वका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र),…