ब्रेकिङ स्टोरी « Khabarhub

गृहिणीलाई मात्र होइन विधुर पुरुषका लागि पनि भत्ताको व्यवस्था गर्छु : सिर्जना सिंह

काठमाडौँ– नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ महानगरपालिकामा  मेयर पदकी उम्मेदवार सिर्जना सिंहले असुरक्षित रहेको काठमाडौँलाई सुरक्षित बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी छन् । रत्नपार्क शान्तिबाटिकामा आयोजित पाँच दलीय गठबन्धनको चुनावीसभामा नेतृ सिंहले असुरक्षित रहेको काठमाडौँलाई सुरक्षित बनाएर ढुक्कले बस्न सक्ने वातावरण बनाउनु पहिलो प्राथमिकता रहेको बताएकी हुन् । काठमाडौँ महानगरमा फोहोरको समस्या, सडकको समस्या, बेराजगारीको समस्या…