ब्रेकिङ स्टोरी « Khabarhub

कांग्रेसले जित्यो २०१ स्थानीय तह प्रमुख, १२० मा अग्रता

काठमाडौँ - नेपाली कांग्रेसले देशका २०१ स्थानीय तहको प्रमुख जितेको छ । ७५३ स्थानीय तहमा भएको निर्वाचनअन्तर्गत हालसम्म अन्तिम मतपरिणाम आएकामध्ये २०१ पालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । मतगणना भइरहेका पालिकामध्ये १२० वटाको प्रमुखमा अझै पनि कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् । हालसम्म अन्तिम मतपरिणाम आएका पालिकामध्ये १९२ को उपप्रमुख तथा उपाध्यक्षमा कांग्रेसका…