Live on
Your Voice, Your Power
काठमाडौँ– चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ६ सय १ मतले अग्रता बढाएकी छिन् । पछिल्लो विवरण अनुसार रेनुले ७ हजार ८५७ मत ल्याएकी छन् । यस्तै उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार विजय सुवेदीले ७ हजार २ सय ५६ मत ल्याएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी रेनुले दोस्रो स्थानका…