Live on
Your Voice, Your Power
काठमाडौँ - स्थानीय तह निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज प्रकाशन गरिने भएको छ । १२ र १३ वैशाखमा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेको छ। उजुरी उपर कारवाही गर्ने नगर्ने निर्णय गरी आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने तालिका छ । भोलि साँझसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् भने…