ब्रेकिङ स्टोरी « Khabarhub

विभिन्न २० देशका लागि राजदूत सिफारिस 

काठमाडौँ– सरकाले विभिन्न देशका लागि २० राजदूत नियुक्तिको सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलको कोटाबाट १२ र परराष्ट्र सेवाबाट ८ जनालाई राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको हो । सिफारिस हुनेमा बिष्णुपुकार श्रेष्ठ (चीन), दानबहादुर तामाङ (दक्षिण अफ्रिका), शर्मिला पराजुली ढकाल (स्पेन), बासुदेव मिश्र (श्रीलंका), मिलन तुलाधर (रुस), कैलाश पोखरेल (अस्ट्रेलिया), डिल्लीराज…