ब्रेकिङ स्टोरी « Khabarhub

सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालालाई कैद छुट दिने फैसला सर्वोच्चद्वारा बदर

काठमाडौँ– सशस्त्र प्रहरी बलका तत्कालीन नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालालाई जेल सजायमा छुट दिने यसअघिको फैसला सर्वोच्च अदालतले उल्टाइदिएको छ । कर्तव्य ज्यान मुद्दामा कैद सजायमा छुट दिने सर्वोच्च अदालतको फैसलालाई सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, टंक मोक्तान र कुमार चुडालको बिहीबारको इजलासले उल्टाउने फैसला गरेको हो । महाअभियोगपछि निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र…