Live on
Your Voice, Your Power
सन् २०१९ को निर्वाचनपछि भारतीय राजनीतिमा मकेला काभ्याको चर्चा चुलिएको थियो। आन्ध्र प्रदेशमा निर्वाचन अघि बनेको नयाँ नगरपालिका जहावरमा २६ वर्षीय काभ्या निर्वाचित भएकी थिइन्। उनको राजनीतिमा खासै अनुभव थिएन। बाबु मेकयाल आपु पनि जिल्ला तहका राजनीतिक व्यक्ति थिए। आईटीकी विद्यार्थी उनको सोही व्यवसायमा सुन्दर भविष्य भए पनि राजनीति तर्फ नै मोह बढेको थियो। यसै…