ब्रेकिङ स्टोरी « Khabarhub

माल्दिभ्सको पोष्टमा नेपालको गोल वर्षा, ९-० को अग्रता

काठमाडौं – साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले माल्दिभ्सको पोष्टमा गोलवर्षा गरेको छ । ७८ मिनेटको खेल सकिँदा नेपालले माल्दिभ्सविरुद्ध ९-० को अग्रता बनाएको हो । नेपालका लागि रेखा पौडेल एक्लैले ५ गोल गरिन्‌ । सबिता राना मगर, प्रिती राईले र अनिता केसीले पनि माल्दिभ्सको पोष्टमा गोल गरेका छन्‌ । समूह ‘ए’ मा रहेको नेपालले पहिलो…