ब्रेकिङ स्टोरी « Khabarhub

अमेरिकाले नेपालको आर्थिक विकासमा सहयोग गरिरहेको छ : राजदूत थम्पसन

काठमाडौं - नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थम्पसनलाई दशैं, तिहार, छठ लगायतका नेपाली चाडपर्वहरु मन पर्छन् । दुई वर्षको नेपाल बसाइमा उनलाई नेपाली खाना दालभात तरकारीसमेत मन पर्न थालेको छ। राजदूतका रुपमा नेपालमा दुई वर्षभन्दा बढी समय बिताएका राजदूत थम्पसनले यस वर्ष पनि दूताबासमा भव्य रुपमा दशैं मनाए। अमेरिकी दूतावासभित्र आयोजना गरिएको…