Live on
Your Voice, Your Power
काठमाडौं- सनातन हिन्दू धर्मावलम्बी नारीहरूले आज (आइतबार) सप्तर्षिको पूजा गरी ऋषि पञ्चमी पर्व मनाएका छन् । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा नारीहरू बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गएर ३६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन् । नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन…