अटो Archives | Page 15 of 24 | Khabarhub Khabarhub

नयाँ निशान म्यागनाइटको देशभर बुकिङ खुल्ला, मूल्य २९ लाख ४९ हजार

काठमाडौँ– पायोनियर मोटो कर्प प्रालीले नयाँ निशान म्यागनाइटको मूल्य सार्वजनिक गर्दै नेपालभरीका सबै डिलरहरुमार्फत बुकिङ खुल्ला गरेको छ । कम्पनीले सोमबार एक कार्यक्रम गरी यसको बुकिङ खुल्ला गरेको हो । ग्राहकहरुले निशास नेपालको वेभसाइटमा गएर यस एसयूभीको बुकिङ गर्नसक्ने छन् । नेपाली बजारमा निशान म्याग्नेसाइटको मूल्य २९ लाख ४९ हजार रुपियाँ रहेको छ । यी…