Live on
Your Voice, Your Power
काठमाडौं- नेपालको लागि हुण्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुण्डाई औरा नेपालमा सार्वजनिक गरेको छ । नयाँ हुण्डाई औराको अनावरण कार्यक्रममा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका प्रबन्धनिर्देशक रूपेश शर्मा भट्टले सेडान गाडीहरु नेपाली बजारमा लोकप्रिय रहेको र यही समयमा बजारलाई एक स्टाइलिस, विलासी र आरामदायी सेडान प्रदान गर्नु हुण्डाईको लागि अटोमोबाइल उद्योगमा नयाँ तथा उल्लेखनीय स्तर…