अटो Archives | Page 21 of 26 | Khabarhub Khabarhub

गल्फ लुब्रिकेन्ट मक्लरेन रेसिङ र मक्लरेन अटो मोटिभको ‘अफिसियल पार्टनर’

काठमाडौं– गल्फ लुब्रिकेन्टले मक्लरेन रेसिङ र मक्रलेरन अटोमोटिभसँग साझेदारी गरेको छ । यो रणनीतिक साझेदारीले विश्वस्तरीय इन्डष्ट्रि एक्सपर्टिज, उच्चस्तरीय उत्पादनतथा समान, अत्याधुनिक प्रविधि सबैलाई एकै ठाउँमा ल्याएको कम्पनीले जनाएको छ । विजयी फर्मुलालाई परिस्किृत गर्ने अपेक्षासहित साझेदारी गरिएको गल्फ लुब्रिकेन्टले जनाएको छ । ३१ जुलाईबाट सुरु भएको ब्रिटिश ग्य्रान्ड प्रिक्सदेखि गल्फ, मक्लेरन रेसिङ र मक्लरेन…