अटो « Khabarhub

‘हुन्डाई फेष्टिभ डिलाइट २०७६’ का विजेताहरुलाई साँचो हस्तान्तरण

काठमाडौँ-हुन्डाई अटोमोबाइल्सको नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.लि.ले ‘हुन्डार्ई फेष्टिभ डिलाइट २०७६’ का विजेताहरुलाई साँचो हस्तान्तरण गरेको छ। कम्पनीले सोमबार एक कार्यक्रम गरी उक्त अफरका बिजेताहरु नागेश्वरप्रसाद (कपन नं. १२७२) शाहलाई भेनस र शालिकराम अधिकारीलाई ( कुपन नं. ३२९) स्यान्ट्रो मग्नाको साँचो हस्तान्तरण गरेका हुन्। उक्त अफरका विजेताहरु लक्की ड्र मार्फत गरिएको हुन्डाईले जनाएको…