अटो « Khabarhub

रोयल इनफिल्ड मोटरसाइकलको नयाँ मोडल बजारमा

काठमाडौं- ‘रोयल इनफिल्ड क्लासिक–३५० सीसी’ को नयाँ मोडलको मोटरसाईकल बजारमा आएको छ । रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता एमभी दुगड ग्रुपको विवेक अटोमोबाइल्स प्रालिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त मोडलको नयाँ मोटरसाईकल सार्वजनिक गरेको हो । खैरो रंगमा सजिएको मोटरसाईकलको मूल्य ५ लाख १५ हजार तोकिएको छ । नेपाली युवाहरुको सपनालाई पूरा गर्न…