Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ७२ पैसा र बिक्रीदर १३७ रुपियाँ ३२ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५३ रुपियाँ ७९ पैसा र बिक्रीदर १५४ रुपियाँ ४६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८२…