उपभोक्ता Archives | Page 14 of 67 | Khabarhub Khabarhub

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ । यसअघि शुक्रबार प्रतितोला १ लाख ९० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो…