उपभोक्ता Archives | Page 17 of 68 | Khabarhub Khabarhub

कृषि सामग्री कम्पनीमा असारसम्म पुग्ने मल मौज्दात, कास्कीका किसान ढुक्क

कास्की– कृषि सामग्री कम्पनी लिमिटेड गण्डकी प्रादेशिक कार्यालय पोखराको पार्दीस्थित गोदाममा यसवर्ष असारसम्म पुग्ने मल मौज्दात रहेको जनाएको छ । विगतमा जस्तो यस वर्ष मल अभाव नहुने कार्यालयको भनाइ छ । यो वर्ष कास्कीका किसानले रासायनिक मल अभाव भोग्न नपर्ने कार्यालयका प्रमुख प्रबन्धक ठाकुरप्रसाद बास्तोलाले बताए । हाल पार्दीस्थित गोदाममा युरिया ५४८ मेक्ट्रिक टन, डिएपी…