Live on
Your Voice, Your Power
काठमाडौं- सीजीले गर्मी मौसम सुरु हुनुअघि नै 'फ्री एसीसर्भिस क्याम्प' र आकर्षक 'एक्सचेन्ज अफर' सार्वजनिक गरेको छ । यस क्याम्पको मुख्य विशेषता भनेको ग्राहकले प्रयोग गरिरहेका जुनसुकै ब्रान्डका एसीमा पनि निःशुल्क सर्भिसिङ सेवा उपलब्ध गराइने कम्पनीको दाबी छ । कमपनीका अनुसार यस योजनाका मुख्य आकर्षणहरू : · जुनसुकै ब्रान्डको एसीमा निःशुल्क सर्भिसिङ : ग्राहकहरूसँग जुनसुकै ब्रान्डको एसी भए तापनि यस क्याम्पमा ल्याई…