उपभोक्ता « Khabarhub

लिभोनको नयाँ ब्रान्ड एम्बासडरमा स्वस्तिमा खड्का नियुक्त

काठमाडौं- मेरिको लिमिटेड अन्तर्गतको लोकप्रिय हेयर स्टाइलिङ ब्रान्ड लिभोन ले नेपालका लागि नयाँ ब्रान्ड एम्बासडरका रूपमा अभिनेत्री स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ ।  अब स्वस्तिमा लिभोनको नयाँ टेलिभिजन विज्ञापन (टीभीसी) मा ब्रान्डको ऊर्जा र सन्देशलाई जीवन्त रूपमा प्रस्तुत गर्दै देखिने भएकी छिन् । लिभोनको नयाँ अवधारणा लिभोन इट’ मा आधारित टीभीसीले काम, यात्रा, र सामाजिक जीवनमा…