उपभोक्ता « Khabarhub

गोदरेजले नेपालमा इओन रेगालिस एआई फ्रन्ट लोड वाशिंग मसिन सुरुवात गर्दै 

काठमाडौं- गोदरेज एप्लायन्सेसले नेपालमा आफ्नो प्रिमियम इओन रेगालिस ८ किलोग्राम फ्रन्ट लोड वाशिंग मसिनको सुरुवात गरेको छ । एआई-पावर्ड टर्बिडिटी सेन्सरले सजिएको यो नयाँ मोडेलले उत्कृष्ट धुलाइ गुणस्तर, श्रेष्ठ कपडा हेरचाह, र अतुलनीय सुविधा प्रदान गर्न डिजाइन गरिएको कम्पनीको दाबी छ। कम्पनीका अनुसार इओन रेगालिस जाडोको लुगा धुलाइको अद्वितीय चुनौतीहरू, जस्तै गह्रौं मैलो लुगाहरू देखि…