उपभोक्ता « Khabarhub

माइडियाको दशैँ-तिहार अफर :‘बाई एण्ड उइन जुम’ योजना सार्वजनिक

काठमाडौं- सीजि इलेक्ट्रोनिक्सले माइडियाको तर्फबाट दशैं–तिहारलाई लक्षित गर्दै ‘माइडिया बाई एण्ड उइन जुम' योजना घोषणा गरेको छ ।  यस योजनाअन्तर्गत, उपभोक्ताहरूले माइडीयाका होम अप्लायन्स खरिद गर्दा विभिन्न अफर तथा पुरस्कार जित्ने अवसर पाउनेछन् । योजनाको मुख्य आकर्षणका रूपमा बम्पर लक्की ड्र: हिरो जुम १२५ सीसी मल्टी डोर Multi Door फ्रिजमा नि:शुल्क इन्डक्सन लुगा धुने मेसिन, वासिङ मेसिनमा नि:शुल्क एरियल…