Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । बुधबार छापावाल सुन प्रतितोला ८८ हजार ९०० रुपैयाँमा कारोबार भएकोमा आज बिहीबार तोलाको २०० रूपैयाँ घटेर ८८ हजार ७०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज…