उपभोक्ता « Khabarhub

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा २ लाख नजिक

काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेकाे छ ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।    यस्तै, आज चाँदीको मूल्य…