उपभोक्ता Archives | Page 3 of 65 | Khabarhub Khabarhub

२३ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ? 

काठमाडौं– आइतबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार सुनको मूल्य शुक्रबार प्रतितोला २३ सय रुपैयाँले बढेको छ ।  महासंघका अनुसार शुक्रबार बढेर १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ ।  शुक्रबार चाँदीको मूल्य…