Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएकोमा आज बुधबार तोलाको १०० रूपैयाँ घटेर ८८ हजार ९०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको…