Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ७०० रूपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका छापावाल सुन प्रतितोला ९२ हजार १०० कायम भएको छ । तेजाबी सुनको मूल्य आज तोलामा ७०० रूपैयाँले नै घटेर तोलाको ९१ हजार ६०० कायम भएको छ । यस्तै, चाँदीको मूल्य पनि आज…