Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएकोमा आज २०० रूपैयाँ घटेर ९१ हजार रूपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी मूल्य पनि आज घटेको छ । चाँदी प्रतितोला १०…