उपभोक्ता « Khabarhub

टीसीएल नेपालले थाल्यो नि:शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प 

काठमाडौं- गर्मीको मौसमलाई ध्यानमा राख्दै टीसीएल नेपालले  नि:शुल्क एसी सर्भिस, एक्स्चेन्ज र छुटको सुविधा समेटेको अभियान सुरु गरेको छ ।  यो अभियान फाल्गुन २० गतेदेखि सीमित अवधिको लागि सञ्चालन हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार योजनाका प्रमुख सेवा र सुविधाहरूमा  नि:शुल्क एसी सर्भिस, पुरानो एसी साट्दा विगतभन्दा ५० प्रतिशतसम्म बढी मूल्याङ्कन । साथै, नयाँ एसी खरिद…