उपभोक्ता « Khabarhub

आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बिहीबार तोलाको ९३ हजार दुई सयमा कारोबार भएको सुन मूल्य शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय २० रूपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन चाँदी १ हजार ३ सय १० रूपैयाँमा कारोबार…