Live on
Your Voice, Your Power
काठमाडौँ– आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा आज सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९१ हजारमा कारोबार भइरहेको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज…