उपभोक्ता Archives | Page 8 of 59 | Khabarhub Khabarhub

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- साताको कारोबारको पहिलो दिन आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८४ हजार १०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज एक तोला चाँदी एक…