बैंक/वित्त « Khabarhub

एनएमबि बैंकद्वारा नागार्जुनमा वृक्षारोपण, वातावरण सरंक्षणमा जोड

काठमाडौँ– एनएमबि बैंकले मूल्य र मान्यतामा आधारित बैंकिङमा अग्रसर हुँदै एनएमबि ग्रिन फिक्सड डिपोजिट अभियानको प्रतिफल स्वरुप वातावरण दिवसको अवसर पारेर श्यामेश्वर गणेशमान स्मृती सामुदायीक बन, नागार्जून माविमा विभिन्न प्रकारका फलफुलका विरुवा रोपेको छ । उक्त सामुदायिक वनमा एनएमबि माग्रिन फिक्सड डिपोजिट भएका ग्राहकहरुको नाममा विभिन्न प्रजातिका १२५ बिरुवा रोपिएको हो । उक्त कार्यक्रममा सामुदायिक…