Live on
Your Voice, Your Power
काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । बैंकले असोज १० गते, होटल पोखरा ग्राण्ड, पोखरा, कास्कीमा २७ औँ वार्षिक साधारण सभा बोलाएको हो । सभाले चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ४ प्रतिशत कर सहित नगद लाभांश पारित गर्ने छ । सभाले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ अर्ब रुपैयाँ बराबरको…