बैंक/वित्त « Khabarhub

डकसुमोले ४३ करोडभन्दा बढी बीज पूँजी जुटायो

काठमाडौँ । डकुमेन्ट एआई स्टार्टअप कम्पनी डकसुमोले सीड फण्ड (बीज पूँजी) को रूपमा करिब ४३ करोड १९ लाख रुपैयाँ जुटाएको छ । अटोमेसनको सेवा प्रदान गर्दै आइरहेको डकसुमोले विभिन्न भेन्चर क्यापिटल कम्पनीबाट यो फण्ड जुटाएको हो । प्राप्त गरेको सीड फण्डबाट नेपाल र भारतमा सयौँंलाई रोजगारी दिने र उत्तर अमेरिकी बजारमा आफ्नो क्लाइन्ट संख्या बढाउने…