बैंक/वित्त Archives | Page 121 of 127 | Khabarhub Khabarhub

बीमासम्बन्धी कानूनलाई व्यवस्थित गरिँदै

काठमाडौं- बीमासम्बन्धी कानूनलाई व्यवस्थित गर्न प्रतिनिधिसभाको अर्थ समितिका सदस्यहरु अहिले पनि सक्रिय रहेका छन् । कोभिड–१९ को जोखिमका बीच भौतिक दूरी कायम राखेर समितिले दफावार छलफल चलाइरहेको छ । ‘बीमा समिति’लाई हटाएर ‘बीमा प्राधिकरण’ बनाउने योजनाका साथ संसद्मा दर्ता भएको विधेयकमाथि सांसदहरूले सरोकारवालालाई समेत बोलाएर राय व्यक्त गरिरहेका छन् । बीमा व्यवसायलाई चुस्त, प्रतिस्पर्धी, नियमन…