बैंक/वित्त « Khabarhub

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई सिद्धार्थ ग्रुपमा छुट

काठमाडौँ– मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डबाहक ग्राहकलाई थप सेवा दिन सिद्धार्थ ग्रुप अफ विजनेश हस्पिटालीटीसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस  सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले सिद्धार्थ गु्रप अफ विजनेश हस्पिटालीटीबाट सञ्चालित होट तथा रेष्टुरेन्टहरुमा खाना तथा परिकारहरुमा १० पतिशतसम्म छुट प्राप्त गर्न…